युनाईटेड इन्स्योरेन्सको प्रमुख शाखा र अन्य शाखा मा विभिन्न कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक सामान्य प्रबन्धक देखी जुनीयर सहायकसम्म कर्मचारी माग गरेको छ । बि.बि. ए र बी.बी.एसमा ब्याजलर डिग्री गरेकोे कार्य अनुभव रहेको ब्यक्तिले आवेदन दिन पाउने छ। इच्छुक व्यक्तिले असोज ३ गतेसम्ममा आवेदन बुझाउनु पर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।