SKIP THIS

Sun Securities
IME Life

सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा  सुयोग श्रेष्ठ नियुुक्त

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा  सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् ।

बैंकको मिति २०७५/०५/०८ गते बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ यस अघि तत्कालीन यस डेभलपमेन्ट बैंक लि।को प्रमुुख कार्यकारी अधिकृत थिए ।

Crest
Meta Holidays

श्रेष्ठले यस अघि पनि विभिन्न पदमा कार्यभार समालेका थिए । बिभिन्न  बैंक तथा विकास बैंकको जिम्मेवारपूूर्ण पदमा रही लामो बैंकिङ अनुुभव हासिल गरेका श्रेष्ठको कार्यकाल तथा नयां नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंक लिमिटेडलाई थप सफलता तथा उचाई प्रदान हुुने संचालक समितिले विश्वास लिईएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x