काठमाडौँ :पोखरा फाईनान्सको ४५४ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ।
५ प्रतिशत बोनस र ८ दशमलव ६८ प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ। प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।
पोखरा फाईनान्सले गर्यो लाभास प्रस्ताव; ५ प्रतिशत बोनस र ८ दशमलव ६८ प्रतिशत नगद लाभास
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/Untitled-1-1.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)