काठमाडौँ:आईतबार बसेको संचालक समितिका सिदार्थ ईन्स्योरेन्सको संचालक समितिको अध्यक्ष पदमा रतन लाल केडियालाई नियुक्त गरेको छ । सिदार्थ ईन्स्योरेन्समा ताराचन्द्र केडियाले अध्यक्ष तथा संचालक पदबाट राजीनामा दिएपछि रतन लाल केडियालाई अध्यक्षमा बनाइएको हो ।
सिदार्थ ईन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2018/05/siddartha-insurance-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)