इन्स्योरेन्स खबर/काठमाडौँ: प्रभु बैङ्कको बिक्री नभएको हकप्रद शेयर लिलामीमा आएको छ।
बैङ्कले १५ लाख ६० हजार दुई सय तीन कित्ता संस्थापक शेयर र ६ लाख ७१ हजार ६२ कित्ता साधारण शेयर लिलामीमा ल्याएको छ ।
बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १००० कित्ता आवेदन दिनु पर्ने छ भने साधारण शेयरको लागि न्यूनतम १०० कित्ता आवेदन दिन सकिनेछ।
इक्छुक लगानीकर्ताले असार ११ गते देखी असार १८ गते सम्म बोलपत्र पेश गर्न सक्ने छन्।
लिलामी सम्बन्धी सूचना :