IME Life
GBIME

ज्योति विकास बैङ्कले माग्यो ठुलो सङ्ख्यामा कर्मचारी, प्लसटु देखि मास्टर्स सम्मले आवेदन दिन पाउने

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौं: नेपाल राष्ट्र बैङ्क बाट “ख” वर्गको इजाजत प्राप्त ज्योति विकास बैङ्कले विभिन्न पदमा  कर्मचारी माग गरेको छ।
बैङ्कले मास्टर्स उत्तीर्ण गरेका २० जना म्यानेजमेन्ट ट्रेनी , ब्याचलर उत्तीर्ण गरेका ५० जना जुनियर ट्रेनी एसिस्टेन्ट र प्लस टु उत्तीर्ण गरेका १५ जना माइक्रो फाईनान्स एसिस्टेन्ट गरी जम्मा ८५ कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।आवेदन दिने म्याद जुलाई ४ सम्म रहेको छ ।

Crest

आवेदन दिन यहाँ क्लिक गर्नुस

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS