इन्स्योरेन्स खबर/काठमाडौँ: ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य नियुक्त भएका छन । बैंक संचालक समितिको ११४ औं बैठकले आचार्यलार्ई २०७५ आषाढ १ गते देखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । आचार्य हाल कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।