IME Life
GBIME

सिटीजन लाईफ इन्स्योरेन्सको ३८ औं शाखा बनेपामा

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौं: सिटीजन लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३८ औं शाखा बनेपामा सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष प्रदिपजँग पाण्डे र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पाण्डेले संयुक्त रुपमा उद्धघाटन गरे ।

अत्याधुनिक बीमा योजनसहित जीवन बीमाको पहुँच विस्तार गर्ने क्रममा रहेको सिटीजनले कम्पनीका उच्च पदस्थ कर्मचारी, वुद्धिजीवी र स्थानीय गरी करिब ५० जनाको उपस्थितीमा सो शाखाको औपचारिक शुरु गरेको हो ।

Crest

बीमा समितिको अनुमतिमा २०७४ कात्तिक २ गतेबाट व्यवसायिक सञ्चालनमा आएको सिटीजनका प्रवद्र्धकमा शिखर इन्स्योरेन्स कम्पनी, कान्तिपुर मिडिया ग्रुपलगायत बैंकर्स, एयरलायन्स साथै औद्योगिक घरानाहरु रहेका छन ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS