IME Life
GBIME

सिद्धार्थ इन्सुरेन्सको ३५% हकप्रद सेयरलाई धितोपत्र बोर्डको अनुमति छिट्टै निस्कासन गर्ने कम्पनीको तयारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं बैशाख २१ : सिद्धार्थ इन्सुरेन्सले ३५% हकप्रद सेयर बिक्री गर्न पुंजी बजार को नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले सिद्धार्थलाई १०ः३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । कम्पनीले अब छिट्टै हकप्रद बिक्री खुला गर्नेछ । बैशाख २० गतेको धितोपत्र बोर्ड संचालक समितिको निर्णयले अनुमति दिएको हो ।

Crest

सिद्धार्थ इन्सुरेन्सले हाल कायम ६४ करोड १४ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार ९५० रुपैयाँ हुनेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई चालु आर्थिक वर्षको अन्त्य सम्म १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS