Connect IPS
IME Life

लक्ष्मी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता, अब लक्ष्मी बैंकले लगानी गरेका साना ऋणको बीमा हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंकले लगानी गरेका साना तथा मझौला उद्यम, कृषि र लघु तथा बिपन्न कर्जाको बीमा हुने भएको छ। बैंकले यस्तो शीर्षकमा गरेको कर्जाको बीमा गर्ने बारे निक्षेप तथाकर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो।

सम्झौतामा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णुबाबु मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सोमबार हस्ताक्षर गरे। कोषले दुई लाखसम्मको निक्षेप सुरक्षणका अलावा सानो परिमाणमा दिइने विभिन्न शीर्षकको कर्जालाई बीमा गर्दै आएको छ।
कोषले कृषि कर्जा सुरक्षणको लागि प्राइम बैंकसँग पनि सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत मिश्रले जानकारी दिए। पछिल्लो समय बैंकहरुले लगानी गरेका साना तथा मझौला कर्जाको सुरक्षण गर्ने क्रम बढेको उनले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS