IME Life New

रिलायन्स लाइफको साधारण सभा साउन ३१ गते, ६३ करोड को आइपीओ निष्काशन प्रस्ताव पारित हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

रिलायन्स लाईफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीलेसाउन ३१ गते लागि सभा आह्वान गरेको हो । कम्पनीले होटेल र्या्डिसनमा सभा गर्ने भएको छ ।

साधारणसभाले संचालक समितिको आर्थिक बर्ष ७४र७५ को बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीकक्षकको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक गर्ने प्रस्ताव पारित गर्ने छ ।

Crest

त्यस्तै कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । सभाले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

कम्पनीले शेयर निष्काशन प्रक्रियाको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४७ करोड रहेको छ । सर्वसाधारण्मा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS