IME Life New

१ हप्ता थप गर्यो लोक सेवा आयोगले फर्म भर्ने म्याद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लोक सेवा आयोगले आफ्नो अनलाइन फारम भर्ने समय १ हप्ता थप गरेको छ। समय थप गर्दै लोक सेवा आयोगले असार १० गते सम्म विद्यार्थीहरुले सिङ्गल दस्तुरमा अनलाईन फर्म भर्न सक्ने र दोब्वर दस्तुरमा असार १७ गते सम्ममा फर्म भर्ने व्यबस्था मिलाएको छ ।

लोकसेवा आयोगको वेभसाईटमा गत सोमबारदेखी समस्या देखिएपछी अनलाईन फारम भर्ने मिती बढाएको हो।

Esewa
Crest

आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै अनलाइन् आवेदन दिने विद्यार्थीहरुको चाप धेरै भएका कारण दरखास्त अपलोडमा गर्न कठिनाई भई आयोगमा दरखास्त फारम बुझाउन नसकेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS