IME Life New

स्वास्थ्य बीमा बोर्डले कडा खाले एण्टीबायोटिक औषधीलाई सुविधाको सुचिबाट हटायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बिरामीलाई स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराउँदै आएको कडा खालका प्रति जैविक (एण्टीबायोटिक) औषधीहरु सुविधा थैलीबाट हटाएको छ। बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सुविधा थैलीबाट कडा खाले प्रति जैविक औषधीहरु एमोक्सिसिलिन, सेफोपेराजोन सेफोटाजाइम सेफपोडोजाइम प्रोजेटिल हटाएको हो ।

Esewa
Crest

बोर्डका अनुसार औषधी व्यवस्था विभागको गत भदाै ३१ गते सिफारिश नगरिएका प्रति जैविक औषधीको दर्ता, नविकरण, पैठारी र प्रयोग नगर्न गरेको निर्णयको आधारमा सुविधा थैलीबाट यी औषधी हटाइएको हो । बोर्डले बीमा कार्यक्रम अन्तर्गत उपचार सेवा लिन आउने बिरामीलाई प्रतिबन्धित औषधीहरु सिफारिश नगर्न अनुरोध समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS