IME Life New
GBIME

स्वास्थ्य बीमा बोर्डमा जागिर खुल्यो, ६ जनालाई अवसर

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा सूचना प्रविधि सहायक पदमा जागिर खुलेको छ। बोर्डले करारमा कर्मचारी पदपूर्ति गर्न लागेको हो।

बीमा बोर्डले आज एक सूचना जारी गर्दै सूचना प्रविधि सहायक पदमा ६ जनाका लागि दरखास्त आह्वान गरेको छ। पाँचौँ तहको यो पदमा दरखास्त दिन मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सूचना प्रविधिसम्बन्धी विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

Crest

दरखास्त दिने अन्तिम मितिसम्मा इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्नेछ। यो पदमा दरखास्त दिन ४०० रुपैयाँ दस्तुर लाग्नेछ।

दरखास्त बुझाउने अन्तिम मिति चैत १ गतेसम्म रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

29%

दु :खी

0%

अचम्मित

43%

उत्साहित

14%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS