IME Life New

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी श्रेष्ठलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मुक्तिराम श्रेष्ठ पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।

यसअघि गत माघ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा बसौलालाई सरकारले बर्खास्त गरेको थियो।

Esewa
Crest

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठलाई डेढ महिनाअघि मात्रै बोर्डको सदस्यमा नियुक्त गरेका थिए। उनी नेपाल चिकित्सक संघका पूर्वअध्यक्षसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS