IME Life New

स्वास्थ्य बीमा बोर्डका सदस्य डा. सतिशकुमार देवद्वारा राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका सदस्य डा. सतिशकुमार देवले राजिनामा दिएका छन् ।उनले व्यक्तिगत कारण देखाएर राजिनामा दिएको बताएका छन् । तर स्वास्थ्य मन्त्रालयले बोर्डका पदाधिकारी तथा सदस्यहरुसँग तीन दिनभित्र जवाफ दिनु भन्दै दोस्रो पटक स्पष्टीकरण सोधेपछि उनले राजिनामा दिएको बुझिएको छ ।
डा. देव गत २० मंसिर २०७५ मा मन्त्रीस्तरीय निर्णय मार्फत बोर्ड सदस्यमा नियुक्त भएका थिए । यसअघि बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पनि गत बुधबारबाट लागू हुने गरी राजिनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS