IME Life New

सेयर बजारमा भुकम्प जाँदा लगानी कर्ताहरु सोच्न बाध्य, लगानीकर्तामा धैर्यताको बाध भत्कियको अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.५६ अंकले ओरालो लाग्यो । अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक भनेको आधारमा सेयर बजार घटेको बताइएको छ ।

Esewa
Crest

सेयर बजारमा आइतबार १५१ कम्पनीको सेयर कारोबार भयो । कारोबार भएका १५१ वटा कम्पनीमा २ वटा कम्पनीको मात्र सेयर मुल्य बढ्यो । अरु सबै कम्पनीको सेयर मुल्य घटेर कारोबार भयो ।

 

देशमा स्थाई सरकार गठन भइसकेको अवस्थामा मुलुक राजनैतिक तथा आर्थिक रुपमा सम्पन्न होला र आफ्नो लगानी पनि सुरक्षित होला भनेर आशा गरेका लगानीकर्ताहरु अर्थमन्त्री डा युवराज खतिवडाको पछिल्लो अभिबक्तिबाट आफुहरु सोच्न बाध्य हुन थालेको बताएका छन, साथै लगानी कर्ताहरुले शेयर बजार अनुत्पादक भए सदाका लागि बन्द गरौं’ अहिले बजारमा खुलेका विभिन्न जल बिद्युत कम्पनीहरुको साधारण सेयर (आईपीओ) बहिस्कार गरौ जस्ता धारणाहरु राख्न थालेका छन् भने बजारको गतिले अब सरकारले पनि सोच्नुपर्ने अवस्था अएको देखाउछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS