IME Life New

सूर्यज्योति लाइफको लाभांश नदिने घोषणा, जगेडा कोषमा राख्ने निर्णय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीको चैत एक गते अपरान्ह ५ बजेदेखि साढे ६ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफाबाट यस पटक लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।

दुबै कम्पनीको गत आर्थिक वर्ष २०७८/७९ मा वितरण योग्य मुनाफा भएता पनि सो मुनाफा जगेडा कोषमा राख्ने निर्णय गरेका हुन् । साविक सूर्या र ज्योति लाइफ विच सफल मर्जर पश्चात गत पुस ७ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका हुन् ।

Crest

कम्पनीले गत आर्थिक वर्षसम्मको जगेडा कोष र चालु आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट अर्को साधारणसभाबाट बोनस शेयर दिएर न्युनतम पूँजी जुटाउने योजना बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS