IME Life New

सुन-चाँदीको भाउ स्थिर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँ र चाँदी १ हजार ९१५ रुपैयाँ कारोबार भइरहेको छ।

Crest

गत शुक्रबार पनि आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँ र चाँदी १ हजार ९१५ रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS