IME Life New

सुनको मूल्यमा नयाँ रेकर्ड आजको मूल्य ७१ हजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको मूल्यमा मगलबार पुनः नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मगलबारका लागि छापावाल सुनको बजार मूल्य प्रतितोला ७१ हजार रुपैयाँ तोकेको छ ।

हिजो (सोमबार) सुनको बजार मूल्य प्रतितोला ७० हजारमा रुपैयाँ रहेको थियो ।मगलबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य हालसम्मकै उच्च हो ।

Esewa
Crest

मंगलबार चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। पछिल्लो दुई सातामै सुनको बजार मूल्य प्रतितोला ५ हजार पाँच सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS