IME Life New

सुनको मूल्यमा अझै बढ्यो, प्रतितोला मूल्य कृति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर कोरोनाको महामारी छ । तर, बहुमूल्य धातु सुनको मूल्य भने उच्च बिन्दुमा पुगेको छ । तीन दिनसम्म ८२ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार पुनः दुई रुपैयाँ बढेर ८२ हजार ७०० पुगेको छ ।

यो मूल्य अहिलेसम्मकै नयाँ रेडर्क हो । त्यस्तै तेजाबी सुन पनि तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ८२ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

Crest

मंगलबार सुनको मूल्यमा नयाँ रेडर्क कायम राखेपनि चाँदीको मूल्य भने केहि घटेको छ । चाँदीको मूल्य प्रतितोला ८९० रुपैयाँबाट घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS