IME Life New

सिटिजन्स म्युचुअल फन्डका ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज असोज २२ गते अन्तिम दिन रहेको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले ती योजनाको लाभांश वितरणार्थ भोलि असोज २३ गते बुक क्लोज गर्दैछ। यसको मतलब आजसम्म कायम इकाइधनीहरुले ती योजनाको लाभांश पाउनेछन्।

Esewa
Crest

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१को मुनाफा र सञ्चित कोषबाट सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० का इकाइधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार करसहित फन्ड–१ का इकाइधनीलाई ९ प्रतिशत, फन्ड–२ इकाइधनीलाई ६.५ प्रतिशत र सुपर ३० का इकाइधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS