IME Life New

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा, कति दिँदैछ बोनश ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आथिृक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको फागुन २९ गते ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनश शेयर र शून्य दशलमव ५० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको हो ।

Crest

प्रस्तावित उक्त लाभांश  कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS