IME Life New

सालपा विकास बैंकले माग्यो १२ जना कर्मचारी, यस्ता छन् पद

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सालपा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अधिकृतका लागि २ जना, वरिष्ठ सहायकका लागि २ जना, वरिष्ठ सहायक आइटीका लागि १ जना, सहायकका लागि १ जना, कनिष्ठ सहायकका लागि २ जना, सहायक चौथो पदका लागि १ जना र कनिष्ठ सहायक तेस्रोका लागि ३ जना कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS