IME Life New

सानिमा लाइफद्धारा १५ लाख २० हजार मृत्यु दाबी भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको क्षेत्रिय कार्यालय धनगढीले आफ्नो बीमित शिगास गा पा ०५ बस्ने नयन सिंह रोकायाको श्रीमती मीना रोकाया लाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी बाफतको १५ लाख २० हजार हस्तान्तरण गरेको हो ।

स्वर्गीय नयन सिंह रोकायाले २०७६ जेठ २८ गते सानिमा लाइफ धनगढी बाट पाँच लाख रुपैयाँको बीमा गरेका थिए । यस योजनामा दुर्घटनामा मृत्यु भएमा बोनश सहित तीन गुणा बीमांक र कालगतीमा मृत्यु भएमा बोनश सहित दुइ गुणा बीमांक उपलब्ध हुनेछ ।

Crest

दाबी भुक्तानी कार्यक्रममा शिगास गा.पा वडा न. ५का वडा अध्यक्ष राम बहादुर धामी, टिका धामी,धनगढी शाखा प्रमुख हेमन्त बहादुर सिंह मार्केटिंग अफिसर बिद्या सिंह ,परम्धन राना मेनेजर किसन बहादुर चौधरी,गंगा राम रानाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS