IME Life New

सानिमा बैंकले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त दिन अब तीन दिन बाँकि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले इन्फरमेसन सेक्युरिटि एनलाइटिकका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, टेक्निकल सर्पोट अफिसरका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, ट्रेड फाइनान्सका लागि सिनियर अफिसरदेखि जुनियर अफिसरका लागि केही, असिस्टेन्ट आइटी सर्पोटका लागि असिस्टेन्टदेखि सिनियर असिस्टेन्टसम्मका केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो हेड अफिसरका लागि विभिन्न डिपार्टमा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS