IME Life New

सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी धर्मकला थपलियाको नाममा रहेको १२ हजार ७५१ कित्ता संस्थापक शेयर (आर्थिक वर्ष २०७७/७८ को प्राप्त हुने लाभांश समेत) विक्री गर्ने जनाएको छ ।

शेयरको मूल्य तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आफूले खरीद गर्ने शेयर कित्ता खुलाइ निवेदन दिन बैंकले आग्रह गरेको छ ।

Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने बैंकले सोही सुचनामा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS