IME Life New

साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४७ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको पहिलो दिन नेप्से ११ दशमलव ३६ अङ्कले घटेर १२५८ दशमलव २७ अङ्कमा मा बन्द भएको छ । ४७ करोड २५ लाख बराबरको कारोबार भएको छ ।

सबै क्षेत्रको परिसूचकमा गिरावट आएको छ । यस दिन सबैभन्दा बढी कारोबार नविल बैंक लिमिटेडको भएको छ । जसको कारोबार २ करोड ९५ लाख रुपैयाँ बराबरको भएको छ ।

Esewa
Crest

सर्वाधिक कमाउनेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लागनिकर्ता रहेका छन् । एग्रो लघुवित्त वित्तीय संस्थाका लागनिकर्ताले ६ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् ।

साथै सर्वाधिक गुमाउनेमा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । माइक्रोफाइनान्सका लगानीकर्ताले ७ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS