काठमाडौं । आजै आईपिओ बाँडफाँड गरेका लिवर्टी इनर्जी र समाज लघुवित्तको शेयर बाँडफाँडको नतिजा सार्वजनिक भएको छ । दुवै आईपिओको नतिजा इन्स्योरेन्स खवरको वेभसाईटमा रहेको आईपिओ रिजल्टमा गएर हेर्न सक्नुहुन्छ ।
समाज लघुवित्त र लिवर्टीको आईपिओको नतिजा सार्वजनिक, हेरौं कति पर्यो शेयर ?

















