IME Life New

सन नेपाल लाइफद्धारा उत्कृष्ट अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिरगंज शाखाले उत्कृष्ट अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । क्रम्पनीले उक्त कार्यक्रम बिरगंजको हाटेल रोयल्समा सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि धनश्यामपुरी सर, विशिष्ट अतिथि तथा स्थानीय समाज सेवी शिव गुप्ता सर, विशिष्ट मेडिया कर्मी तथा स्पीकर उजवल घिमिरे र बिरगंज शाखाको शाखा प्रबन्धक श्रीराम प्रसाद तथा उप शाखा प्रमुखहरुको उपस्थितिमा यस बिरगंज शाखाले उक्त कार्यक्रम सम्पन्न् गरेको जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS