IME Life New

सन नेपाल लाइफको व्यतित बीमालेखमा शतप्रतिशत छुट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा छुट दिने भएको छ । कम्पनीले २०७९ फागुन १ गतेदेखि पूर्ण व्यतित भएका बीमालेखहरुमा २०७९ चैत ३१ सम्म पुनर्जागरण गराएमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो ।

उक्त छुट भने ब्याज छुट सुविधा २ वर्ष अगाडीदेखि पूर्ण ब्यतित भएका बीमालेखहरुमा मात्र लागू हुने कम्पनीले जनाएको छ । ब्याज छुट सुविधा बीमा अवधिभरमा एकपटक मात्र उपभोग गर्न सकिन्छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS