IME Life New

सन् २०२२ मा विश्वव्यापी पुनर्बीमा काराेबार ५ सय अर्ब अमेरिकी डलर पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै भएको एक अनुसन्धानले गत वर्ष सन् २०२२ मा विश्वव्यापी पुनर्बीमाशुल्क ५ सय अर्ब अमेरिकी डलर पुगेको छ। इन्सुरामोरले गरेको अध्ययनका क्रममा सन् २०१९ को तुलनामा पुनर्बीमाशुल्क ४० प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा पुनर्बीमाशुल्क आम्दानी वार्षिक औसत १२ प्रतिशतको वृद्धि भएको छ।

इन्सुरामोरले प्रत्यक्ष बीमा बजार सन् २०१९ देखि २०२२ को अवधिमा १२ प्रतिशतले वृद्धि भएको र वार्षिक ४ प्रतिशत चक्रवृद्धि दर देखिएकोमा पुनर्बीमा काराेबारको बीमाशुल्क वृद्धि उल्लेखनीय रहेको छ।

Esewa
Crest

हालैका वर्षहरूमा पुनर्बीमा क्षेत्रको उच्च वृद्धिको श्रेय जीवन बीमा र पेन्सन पुनर्बीमामा विशेषज्ञता हासिल गर्ने धेरै समूहहरूको द्रुत विस्तारका कारण भएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS