IME Life New

सनराइज म्युचुअल फण्डको न्याभ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज म्युचुअल फण्डको वैशाख मसान्तमा फण्डको न्याभ १८ रुपैयाँ ५७ पैसा कायम भएको छ । चैत मसान्तमा फण्डको न्याभ १८ रुपैयाँ ६० पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा फन्डकाmे न्याभ ३ पैसाले घटेको हो ।

यस अवधिमा फण्डले सूचीकृत सेयरमा ८१ करोड ७ लाख ७८ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिनामा फण्डमा ८२ करोड ९४ लाख ६१ हजार रुपैयाँ लगानी गरेको थियो । यस अवधिमा फन्डले ४७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS