IME Life New

सगरमाथा इन्स्योरेन्सले शेयरधनीसँग माग गर्यो बोनस बापतको कर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ८६ प्रतिशत बोनस शेयरमा लाग्ने कर रकम शेयरधनीसँग माग गरेको छ । कम्पनीले जेठ ३१ गतेसम्म कायम शेयरधनीले कर बापतको रकम बैंकको खाता तथा ग्लोबल आइएमई क्यापिटलमा बुझाउन आग्रह गरेको छ ।

शेयरधनीले बोनसको कर बुझाँउदा ग्लोबल आइएमई बैंकको खाता नम्बर ०१०१०१०००५२६४ मा बुझाउन पर्नेछ । बुक क्लोजको अवधिमा शेयर रोक्का रहेका शेयरधनीको बोनस शेयर फुकुवा भएको पत्र पाएपछि डिम्याट गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS