सगरमाथा इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरको छ । इन्स्योरेन्सले कर्पोरेट अफिस र शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । मानब संसाधन, लेखा/रि-इन्स्योरेन्स, मार्केटिङ डिपार्टमेन्टको लागि कर्मचारी माग गरेको हो ! मार्केटिङ डिपार्टमेन्टको म्यानेजर तथा असिस्टेन्ट म्यानेजरका लागि स्नातक र बैंक, बिमा वा वित्त क्षेत्रमा अनुभव बटुलेकाहरुका लागि आवेदन माग गरेको छ । आवेदकले आफ्नो बायोडाटासहित इन्स्योरेन्सको इ -मेल jobvacancy2074@sagarmathainsirance.com.np बाट आवेदन दिन सक्नेछन् !
सगरमाथा इन्स्योरेन्समा रोजगारीको अवसर, ठुलो संख्यामा कर्मचारी आवश्यक
