काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका संचालक विधावारिधि सिग्देलको राजिनामा स्वीकृत भएको छ । सिग्देलले माघ १७ गते आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामा कम्पनीको संचालक समितिको फागुन ३ गते बसेको बैठकले स्वीकृत गरेको जनाइएको छ ।
1676462363044श्वेत गंगा हाइड्रोपावरका संचालक सिग्देलको राजिनामा स्वीकृत

















