IME Life New

शेयर लगानीकर्ता संघ अर्थमन्त्रीको अभिव्यक्तिप्रति आक्रामक, लगानीकर्ता अब सोच्न बाध्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं फाल्गुन २०।शेयर लगानीकर्ता संघ नेपालले अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्ति पूँजी बजारलार्इ निरुत्साहित तुल्याउने दुर्भाग्यपूर्ण र निन्दनीय रहेको बताएको छ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै २० लाख सर्वसाधरण जनताको १६ खर्ब लगानीलार्इ निरुत्साहित गर्ने गरि अर्थमन्त्रीको अभिव्यक्ति आएको उल्लेख गरेको छ।संघले तीन खम्बे अर्थनीतिका पक्षपाती नवनियुक्त अर्थमन्त्रीबाट पूँजी बजारको बारेमा बारम्बार नकारात्मक टिप्पणी आएको आरोप लगाएको छ।

Esewa
Crest

पूँजी बजारबाट लगानी जुटाउँदै चिलिमे,माथिल्लो तामाकोशी सानिमा हाइड्रोपावर लगायतमा लगानी गरेको पूँजी अनुत्पादक हो,संघले अर्थमन्त्री खतिवडालार्इ प्रश्न गरेको छ,माछापालनमा ऋण दिने तर त्यसलार्इ बिक्री गर्न पसल खोल्ने चाँही उत्पादक ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS