IME Life New

शेयर बजार ५९ अंकले सुधार हुँदा यि हुन सर्वाधिक धेरै बढेका १० कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार नेप्से सूचक ५९.८७ अंकले सुधार हुँदा ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पुरै १० प्रतिशतले सुधार हुनेमा सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, शिर्जनशिल लघुवित्त, धौलागिरी लघुवित्त, कालिका पावर, तेह्रथुम पावर, निफ्रा र एचआइडिसिएल छन् ।

जानकी फाइनान्सको शेयर मूल्य पनि ८.७६ प्रतिशतले बढेको छ । आज २०२ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । विगत एक वर्ष भन्दा धेरै लामो समयदेखि लगातार तल झरिरहेको शेयर बजारमा हिजो र आज सुधार आउदा लगानीकर्ता हौसिएका छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS