IME Life New

शेयर बजार ३४ अंकले घट्दा पनि यि हुन आज बढेका १४ कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन नेप्से सूचक ३४ अंकले घटेको छ । शेयर बजार पुरै नकारात्मक हुँदा पनि आज १४ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाको १.९५ प्रतिशतले सुधार भएको छ ।

त्यस्तै अन्य कम्पनीहरु क्रमश इन्फिनिटी लघुवित्ती १.९४ प्रतिशत, विन नेपाल लघुवित्त, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इनस्योरेन्स, सामुदायिक लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त, सामलिङ पावर, युनाइटेड इदि मर्दी, पञ्चकन्या माई, कालिका पावर, समता घरेलु, छिमेक लघुवित्त र हिमालयन बैंकको शेयर मूल्य बढेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS