IME Life New

शेयर बजारमा आज दुई पुनर्बीमासहित यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा ८१ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १५८ वटा कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

बजारमा आज ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ६५ करोड ६६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३८ करोड ३७ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३६ करोड ४९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २२ करोड ६ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १९ करोड २४ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १६ करोड ६९ लाख रुपैयाँ
  • सिटिजन लाइफः १३ करोड ८४ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः १२ करोड ९० लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः १२ करोड २५ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः ११ करोड ८० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS