IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन–कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ को विन्दुमा झरेको हो।

आज नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने बाँकी ९ वटा समूह घटेको छ। यो दिन व्यापार समूह सर्वाधिक १.३९ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक १.३५ प्रतिशतले घटेको छ।

Crest

बजारमा आज ६८ कम्पनीको शेयरभाउ बढेको छ भने १६८ वटा कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३१ करोड १६ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३० करोड ६२ लाख रुपैयाँ
  • सेन्ट्रल फाइनान्सः २० करोड ७ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १५ करोड ८० लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १४ करोड ९० लाख रुपैयाँ
  • अप्पर लोहरे खोला हाइड्रोपावरः १४ करोड ११ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १३ करोड ४९ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १२ करोड ९९ लाख रुपैयाँ
  • सामलिङ पावरः १२ करोड ६३ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ११ करोड ७६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS