IME Life New

शत प्रतिशत हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो वोमी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वोमी लघुवित्त वित्तीय संस्थाले शत प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । संस्थाले १० करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने बोर्डसँग अनुमति माग गरेको हो ।

संस्थाले १ सय रुपैयाँ अंकित दरको १० लाख १० हजार ८ सय ८० कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Esewa
Crest

हाल लघुवित्तको चुक्ता पुँजी १० करोड १० लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पछि संस्थाको चूक्ता पुँजी २० करोड रुपैयाँ नाघ्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS