IME Life New

वीरगन्जमा नेपाल माइक्रो इन्स्योरेन्सको लघुबीमासम्बन्धी जागरण तथा अन्तर्क्रिया कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पर्साको वीरगन्जमा लघुबीमासम्बन्धी जागरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले स्थानीय समुदायका लागि वित्तीय सचेतनाका लागि अन्तर्क्रिया कार्यक्रम गरेको हो। कार्यक्रम राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, वित्तीय जानकार र स्थानीयको सहभागिता थियो।

Esewa
Crest

स्थानीय समुदायमा वित्तीय सशक्तीकरणका लागि यस किसिमको कार्यक्रम गरिएको कम्पनीले जनाएको छ। न्यून आय भएकाहरुको वित्तीय चुनौतीलाई सम्बोधन गर्न कार्यक्रम सञ्चालन गरिएको पनि कम्पनीले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS