IME Life New

लाेहोरे खाेला जलविद्युतले शेयर निष्काशन गर्न पायो स्वीकृति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । माथिल्लाे लाेहोरे खाेला जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारण समेतका लागी प्राथमिक शेयर निष्काशन गर्न स्वीकृति पाएको छ। नेपाल धितोपत्र बाेर्डले आयाेजनालाई म‌ंगलबार २४ लाख ९८ हजार ४० कित्ता आइपिओ अ‌ंकित मूल्य रू. १०० मा निष्काशन को स्वीकृति प्रदान गरेकाे हाे ।

कूल ५० करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी तोकेका कम्पनीका स‌ंस्थापक शेयरधनीहरूले ४९ प्रतिशत रकम सर्वसाधारणबाटै जुटाउन लागेकाे हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणबाट कूल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ चुक्ता पूँजी जुटाउनेछ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS