IME Life New

लगानीकर्ताको आन्दोलनलाई सम्बोधन गर्न एकीकृत पार्टीको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) ले सेयर लगानीकर्ताहरुले सुरु गरेको आन्दोलनलाई सम्बोधन गर्न सरकार सँग माग गरेको छ । बजार सुधारको लागि सुरु गरिएको दबाबको कार्यक्रम प्रति सरकारले अबिलम्ब ध्यान दिन समेत पार्टीले माग गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले समस्याहरुको बस्तुगत विश्लेषण गरी समाधानको उपाय बारे सकारमा उदासिन देखिएको बताएको छ । जसका कारण लगानीकर्तामा निरासा र पूँजी बजारको विकासमा अन्यौल छाएको बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS