IME Life New

लगातार दोस्रो दिन सुन-चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा लगातार दोस्रो दिन सुन–चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार पनि सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै छापावाला सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमै कारोबार भएको थियो।

Crest

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ९१५ रुपैयाँमै कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS