IME Life New

लक्ष्मी इक्विटी फन्डको न्याभ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी इक्विटी फन्डले वैशाख मसान्तसम्म आइपुग्दा ८७ करोड १९ लाख ३९ हजार रुपैयाँ शेयरमा लगानी गरेको छ । सूचीकृत कम्पनीको सेयरमा लगानी अघिल्लो महिनाको भन्दा ११ करोड ३० लाख २२ हजार रुपैयाँले घटेको हो।

यस अवधिमा फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) पनि १९ पैसाले घटेर १५ रुपैयाँ ३५ पैसामा सीमित भएको छ । चैतमा यसको न्याभ १५ रुपैयाँ ५४ पैसा थियो । बैंक मौज्दात भने ९ करोड ८० लाख ९५ हजार रुपैयाँले बढेर ८९ करोड ७१ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

Esewa
Crest

चैत महिनामा यसको बैंक मौज्दात ७९ करोड ९० लाख ८५ हजार रुपैयाँ थियो । यस महिनामा फन्डले ७२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS