IME Life New

रिलायबल नेपालद्धारा ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

ईलाम । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । उक्त कार्यक्रम मङगलबार इलामको होटल ईलाम हाइटमा सम्पन्न भएको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स इलाम शाखाद्धारा सञ्चालित उक्त कार्यक्रममा शाखाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

Crest

उक्त कार्यक्रममा कम्पनीका प्रदेश १ उपप्रमुख तौफिक अहमद शेख बाट १५ जना उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु सम्मानित भएका थिए । कार्यक्रममा बोल्दै एजेन्सी मेनेजर ओम बहादुर कटुवाल ,प्रकाशचन्द्र गुरागाईले अब छिट्टै एमडीआरटी बन्ने प्रतिद्धता ब्यक्त गर्दै जीवन बीमा गर्नुपर्ने आवश्यक रहेको बताए ।

सो कार्यक्रममा कम्पनीका एमडीआरटी तिर्थराज आचार्य, ईलाम शाखाका लोकेश अधिकारी, मार्केटिङ घनश्याम अधिकारी लगायत ३५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS