IME Life New

राष्ट्र उत्थान लघुवित्तको खुद नाफामा आयो उल्लेखनीय सुधार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीयले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक बर्ष (आ.व) को तुलनामा लघुवित्तको नाफा २३८ प्रतिशतले वृद्धि भएको छ ।

लघुवित्तले गत आवको सोहि अवधिमा ९६ लाख ५५ हजार रुपैयाँ खुद नाफा गरको थियो । चालू आवको सोही अवधिमा लघुवित्तको खुद नाफा बढेर ३ करोड २६ लाख पुगेको छ । चालू आवको तेस्रो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

Crest

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ७९ प्रतिशत र सञ्चालन नाफा ३७१ प्रतिशतले वृद्धि भएको छ ।लघुवित्तको हालको चुक्तापूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १० करोड ३८ लाख रुपैयाँ हजार संिचत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS