IME Life New

राष्ट्रिय बीमा कम्पनी र नेपाल पूनर्बीमा कम्पनी बीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी बीच पुनर्बीमा सम्झौता भएको छ ।

सम्झौता भए सँगै कम्पनीले जारी गरेको कर्मचारी संचयकोषका ६ लाख संचयकर्ताहरुको वार्षिक १ लाख रुपैयाँ सम्मको औषधोपचार र १० लाख रुपैयाँ सम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा ब्यवस्था भएको छ ।

Esewa
Crest

कम्पनीको केन्द्रीय कार्यालयमा राष्ट्रिय बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले यस सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS